संघीयता कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन कोशेढुंगा सावित: दिनेशकुमार थपलिया

काठमाडौं । निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दावी गर्नुभएको छ । विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचन तोकिएको समयमै गर्नुपर्ने स्पष्ट पनि स्थानीय तहको निर्वाचनले दिएको बताउनुभएकाे हाे । आयुक्त थपलियाले स्थानीय तहको […]

सम्बन्धित सामग्री