काठमाडौं, माघ १८ । निर्वाचन आयोगले एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरेसँगै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको पनि आंकलन गरेको हो । एकै चरणमा निर्वाचन हुन नसकेको खण्डमा थप खर्च लाग्ने आयोगको भनाइ छ । २०७४ […]