निर्वाचनको दिन पानी पर्ने सम्भावनाले निर्वाचन आयोग चिन्तित

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मौसमको सम्बन्धमा हामी चिन्तित छौं ।’ तर, वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको उनले बताए । ‘हामीले बुझ्दा ३० गते पानी […]

सम्बन्धित सामग्री

भोट हाल्न जाँदा छाता बोकेर जानू, चुनावको दिन देशभर पानी पर्ने सम्भावना कति ?

काठमाडौं । निर्वाचन आयोग चुनावको अन्तिम तयारीमा छ । देशभर मौन अवधि सुरु भइसकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए पछि आयोगले चिन्ता पनि व्यक्त गरेको छ ।    विभागले चुनावलक्षित विशेष बुलेटिन निकाल्दै आयोग र गृह मन्त्रालयलाई अपडेट...