गण्डकी प्रदेश सभाकाे बैठक सुरुः मुख्यमन्त्री गुरुङले विश्वासको मत मागे

गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत मागेका छन्।

सम्बन्धित सामग्री

गण्डकी राजनीति : बहुमतको सरकार वा संसद विघटन

गोरखा : बिहीबार प्रदेश सभामा विश्वासको मत लिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको प्राप्त गर्न सकेनन्।६० सदस्य रहेको गण्डकी प्रदेश सभामा विश्वासका लागि ३१ मत आवश्यक थियो। तर, सभामुखबाहेक मतदानमा सहभागी ५७ सांसद मध्य विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० ले मतदान गरे।गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले  विश्वासको मत पाएनन्।  अब के होला?प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी...

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो भने विपक्षमा ३० मत परेको थियो । सभामुखसहित ६० सदस्य र

यसरी जोगिनसक्छ मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकी सरकार

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकार जोगाउन हरसम्भव प्रयास गरिराखेका छन् । विश्वासको मत लिने दिन नजिकिदै गर्दा उनले विपक्षी दलका केही नेताहरुसँग छलफल गरेका हुन् । केन्द्र जनता समाजवादी पार्टी विभाजन भइसकेको छ । तर, गण्डकी प्रदेशमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको बाहुल्य छ । गण्डकी प्रदेश सभाका दुई जना सदस्य बाबुराम भट्टराई समूहका रहेका छन् भने एक जना उपेन्द्र समुहका ।

अदालतको फैसलापछि मिलिजुली सरकार गठनको अवस्था आयोः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्च अदालतले दुई पार्टीलाई अलग हुने फैसला गरेपछि मिलीजुली सरकार गठन गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् । मंगलबार पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले मिलीजुली सरकारको नेतृत्व पनि एमालेले गर्ने बताए ।उनले नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको अवस्थामा उनीहरुको हैसियत समाप्त हुने बताए । विश्वासको मत फिर्ता लिएको अवस्थामा प्रदेश सरकारविरुद्ध एमालेले माओवादीलाई हटाए