गण्डकी राजनीति : बहुमतको सरकार वा संसद विघटन

 गोरखा : बिहीबार प्रदेश सभामा विश्वासको मत लिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको प्राप्त गर्न सकेनन्।६० सदस्य रहेको गण्डकी प्रदेश सभामा विश्वासका लागि ३१ मत आवश्यक थियो। तर, सभामुखबाहेक मतदानमा सहभागी ५७ सांसद मध्य विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० ले मतदान गरे।गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले  विश्वासको मत पाएनन्।  अब के होला?प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्