चीनद्वारा ३० हजार लिटर तरल अक्सिजन हस्तान्तरण

नेपालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट ३० हजार लिटर तरल अक्सिजन नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लशनिबार तातोपानी सीमामा अक्स्जिन हस्तान्तरण गरिएको हो । नेपालका लागि चिनीया राजदूत होउ यान्छीले ट्वीटरबाट जानकारी दिनुभएको हो । कोरोना भाइरस संक्रमण सुरु भएसंगै चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री सहायता …

सम्बन्धित सामग्री

तिब्बतले पठायो, १५० लिक्‍विड अक्सिजन सिलिन्डर

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप १५० वटा लिक्‍विड अक्सिजन सिलिन्डर नेपाललाई प्रदान गरेको छ। तिब्बत सरकारले हिजो ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासलाई ती सिलिन्डर हस्तान्तरण गरेको हो। ती अक्सिजन सिलिन्डरमा ३० हजार लिटर लिक्‍विड अक्सिजन रहेको जनाइएको छ। सिलिन्डरहरु भोलिसम्ममा तातोपानी नाका आइपुग्ने पराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितका ८ सय सिलिन्डर

चीनको स्वसासित क्षेत्र तिव्वत सरकारबाट नेपालका लागि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । विहिबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदुत हाउ याङछीले ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।