होस्टेलमा अलपत्र १९ बालबालिकाको प्रहरीले गर्‍यो महाराजगञ्जबाट उद्दार, सञ्चालक फरार :: Pahilopost.com

काठमाडौँः पढाउने भन्दै काठमाडौँ ल्याइ होस्टेलमा अलपत्र छाडिएका १९ बालबालिकाको प्रहरीले उद्दार गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजजगञ्जको टोलीले सोमबार बिहान न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरेको हो। होस्टेलले बच्चा पठाइदिने भन्दै काठमाडौं ल्याएर अलपत्र पार्ने गरेको सूचनाको आधारमा उद्धार गरिएको वृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईँले जानकारी

सम्बन्धित सामग्री

ठेकेदार फरार भएपछि पकरी–डलवाबाग सडक अलपत्र

ठेकेदार फरार भएपछि सप्तरीको पकरी–डलवाबाग सडक अलपत्र परेको छ । मधेस प्रदेश सरकारले पकरी डलवाबाग सडकको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषासँग २०७८ चैत ७ गते सम्झौता भएको थियो ।

ठेकेदार फरार, पुल अलपत्र

उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ । सो पुल निर्माण गर्ने कम्पनी पप्पु मृत सञ्जीवनी जेभीका ठेकेदार गौरी उप्रेती सम्पर्कविहीन भएपछि पुल निर्माणको काम बिचैमा अलपत्र परेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार

मन्थली नगरपालिका– ११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रको भवन नहुँदा अस्पतालमा उपचार लिन आउने विरामीलाई असहज हुँदै आएको छ। उपचार लिन...

दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार बनाउने ठेकेदार फरार

काठमाडौं, २७ चैत्र । बागमती प्रदेश सरकारले बनाउँदै गरेको दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार निर्माणका ठेकेदार फरार भएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको उक्त आयोजका ठेकेदार फौदनाथ सापकोटा फरार भएका हुन् । बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेपछि नयाँ ठेकेदारको खोजी सुरु भएको छ । बागमती […]

श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

न्युज अफ नेपाल, गलकोट । एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नैदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आउनुभएको छ । सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गर्नुभएको भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमान्को खोजी र न्यायको लागि बागलुङ आउनुभएको छ । भारतमा […]

आफ्नै छोरा अलपत्र पारेर फरार भएका पर्वतका दम्पतिको खोजी

सन् २०१६ मा अभिभावक कुटपिट गरि हरियाणामा एक्लै छोडेर हिडेपछि सुरज बालगृहमा रहदै आएका आफन्त नेपालले जनाएको छ।...

निर्माणाधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार

बुटवल : गुल्मीमा निर्माणाधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन्। जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन्। भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न…

विद्यालयको भवन अलपत्र पारेर ठेकेदार फरार

गुल्मीमा निर्माणाधीन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ मा रहेको धाराचौर आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् । भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कविहीन रहेको विद्यालयले जनाएको छ […]

सर्लाहीमा २० दिनसँगै बिताएर दलित युवतीलाई छोडी प्रेमी फरार

सर्लाहीमा फेरि एक दलित युवती जातीय विभेद, अमानवीय र यौन शोषणको सिकार भएकी छिन् । सर्लाहीको विष्णु गाउँपालिका–७ दुल्वामा गैरदलितसँग प्रेममा परेर बिहेका लागि घरबाट भागी अलपत्र परेकी मुसहर समुदायको १८ वर्षीय दलित युवतीको उद्वार गरिएको छ । प्रेमी फरार भएपछि गोठालो घरमा विगत १० दिनदेखि बन्धक रहेकी दलित युवतीको अधिकारकर्मीहरूद्वारा उद्वार गरी सुरक्षित गृहमा […]