न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ

काठमाडौँ । न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौँको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । पौडेल ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको दाबी पीडितको छ । कृषि […]

सम्बन्धित सामग्री

शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।गत शुक्रबार ठाकुर मृत भेटिएक

शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

काठमाडौँ – प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ। सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भइ ओखलढुंगाको चिशंखुगढी […]

शिक्षक हत्या आरोपमा एक युवती पक्राउ

काठमाडौँ– प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ […]

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौँ– युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने शर्मिला वाइबालाई पक्राउ गरेको हो। उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद […]

दोहोरो नागरिकता लिएको आरोपमा युवती पक्राउ

२ चैत, गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय […]

बालबालिकाको कानको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ

पोखरामा सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन ।  बालबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा स्याङ्जा घर भएकी युवतीलाई प्रहरीले पक्राउ गरेको हो । पोखराका विभिन्न स्थानबाट साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको मुन्द्रा चोरी गर्दै हिँडेको अवस्थामा युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।तिवारीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सु

हनी ट्रयापको आरोपमा राजधानीको नक्सालबाट एक युवती पक्राउ

हनी ट्रयापमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो । आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएक

शिक्षकको घाँटी रेटि हत्या गरेको आरोपमा एक युवती पक्राउ

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना राना रहेकी छिन् ।

चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गरे, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण

समाजसेवाको नाममा ठगी धन्दा चलाएको आरोपमा युवती पक्राउ

२३ पुस, सुर्खेत । समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् । उनलाई बिहीबार दैलेख प्रहरी सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो । आफूलाई अभियन्ता […]