निर्माणाधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार

बुटवल : गुल्मीमा निर्माणाधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन्। जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन्। भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न…