भ्रष्टाचार नगरी अगाडि बढौं देश समृद्ध बन्छ

ठूलठूला राजनीतिक परिवर्तन भए पनि देश बन्न नसकेको आक्रोश आम नागरिकमा छ। दलप्रति कार्यकर्ता र नागरिकको आक्रोश बढ्दै गएको छ। नेपालका राजनीतिक दलमध्ये एमालेको संगठनात्मक संरचना बलियो देखिन्छ। एमालेसँग देश बनाउने योजना के छन् ? सुदूरपश्चिम प्रदेशमा एमालेको पकड कस्तो छ ? नयाँ रणनीतिका लागि एमालेले के गरिरहेको छ ? लगायतका विषयमा एमाले सुदूरपश्चिम प्रदेशका […]

सम्बन्धित सामग्री

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन्।...

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे। उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्ष

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन् ।

कृषि क्षेत्रमा सुधार नगरी समृद्धि आउँदैन: उम्मेदवार दुलाल

उनले भने, ‘किसानलाई सहयोग नगर्ने, कृषिलाई उपेक्षा गर्ने र यसलाई अझै परम्परागत रूपमै रहन दिने हो भने देश वर्षाैंसम्म जस्ताको तस्तै रहन्छ।’...

तस्वीरहरुमा नवौँ राष्ट्रिय खेलकुद समुद्घाटन

पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार साँझ ८.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । यस खेलकुदले नयाँ …

३८ लाख युक्रेनी नागरिकले देश छाडे,व्यवस्थापन गर्न छिमेकी देशलाई समस्या

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाख युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुअरीदेखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रलेनलाई चाँडै कब्जामा लिन सक्ने विश्वास गरेको थियो । तर रुसी सेनासमक्ष युक्रेनी सेनाले आत्मसमर्पण नगरी बहादुरीपूर्वक […]

प्रधानमन्त्री देउवाको कर्मचारीलाई आग्रह- ‘कुनै भेदभाव नगरी जनताको काम गर्नुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूम

एमसीसी नआउँदैमा देश कंगाल हुँदैनः राजेन्द्र श्रेष्ठ

काठमाडौं, असोज ९ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नआए पनि देश कंगाल नहुने बताएका छन् । मुलुक एमसीको पक्ष र विपक्षमा विभाजित भएकाले यसलाई संशोधन नगरी पारित गर्न नहुनेमा उनको जोड छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले […]

अन्धेर नगरी चौपट्ट राजा

उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो  समय भजन कीर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो ।एक दिन गुरु चेला दुवैले देश-देशावर डुल्ने संकल्प गरे । घुम्दा घुम्दै एक बिरानो देशमा पुगे । त्यहीं एउटा बगैंचामा कुटी हालेर बस्न थाले । गुरुले शिष्यलाई एक रुपैयाँ दिएर बजारबाट कुनै राम्रो तरकारी किनेर ल्याउन अह्राए । तरकारी बजारमा पुग्नेबित्तिकै शिष्य गंगाधरले तरकारीको भाउ सोध्न थाले । त्यहाँ त सबै चीज एक सेरको एक र

राजनीतिलाई सफा नगरी देश परिवर्तन हुँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।