नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन्।...
रेमिटेन्स आयले मुलुकको अर्थतन्त्र धानेको धेरै वर्ष भएको छ । तर, त्यसको मूल्य वैदेशिक रोजगारीमा जाने र जान चाहनेले चुकाउनुपरेको छ । विदेशमा काम गर्न जाने नेपालीहरू घरबाट निस्केपछि ठगिन सुरु हुन्छन् । पछिल्लो समयमा केही वैदेशिक रोजगार व्यवसायी र तिनका एजेन्टले मौसमी कामदारका लागि दक्षिण कोरिया पठाइदिने लोभ देखाएर सोझा युवासँग पैसा असुल्न थालेका […]
दमौली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र
वैदेशिक रोजगारमा जाने युवाको श्रम स्वीकृति र मेनपावरले गर्ने छनोट तथा भर्ना प्रक्रियाका सबै काम काठमाडौ बाहिरबाट समेत हुने भएको छ ।सरकारले वैदेशिक रोजगारीमा जाने युवा र छनोट प्रक्रियामा सहभागी मेनपावरको सहजताका लागि काठमाडौ उपत्यका बाहिरबाट समेत श्रम स्वीकृति सबै काम हुने गरी अधिकार दिएको हो । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा […]
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साताका लागि बन्द भएको छ । बन्चरेडााडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने भएपछि मंगलबारबाट स्तरोन्नतिको काम सुरु गर्दै एक साता सडक बन्द गरिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने / नकुहिने फोहोर छुट्याएर मात्र ल्यान्डफिल साइट लैजाने योजना […]
काठमाडौँ । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । यसअघि २८०.८५ […]
गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।...
काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ ।
३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।