प्रधानमन्त्री देउवाको कर्मचारीलाई आग्रह- ‘कुनै भेदभाव नगरी जनताको काम गर्नुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूम

सम्बन्धित सामग्री

जनताको हितमा काम गर्न मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको […]

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम […]

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल

काठमाडौँ- परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम […]

जनताको दुःख हट्ने गरी काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताउनुभयो । स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने […]

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

काठमाडौँ, २१ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि अनौपचारिकरुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म पनि आफ्नो सचिवालयलाई पूर्णता दिइसकेका छैनन् । देउवाले प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका छन् […]

मिलेर काम गर्न प्रधानमन्त्री देउवाको ओलीलाई आह्वान

चितवन-  प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले महाधिवेशनलाई शुभकामना दिने क्रममा सहभागीहरुले हुटिङ गरेका छन्। उनले लिखित मन्तव्य दिँदै एमालेलाई देशको हित जोडिएका विषयमा समान धारण बनाउन आवश्यक रहेको बताए। उनले भने- सबै मिलेर संविधान ल्याएका छौँ। त्यसको कार्यान्वयनका लागि जिम्मेवार बन्नका लागि आह्वान गर्दछु।’ उनले देशलाई स्थायित्व दिन आवश्यक रहेको भन्दै देशको हित जोडिएको विषयमा समान […]

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको लामो समय भैसक्दापनि सचिवालय गठन नगरेका देउवाले हालै भानुलाई आफ्नो प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । भानु लामो समयदेखि देउवाको सचिवालयमा रहेर काम गर्दै आएका छ्न । भानुलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेपछि अहिले कांग्रेस […]