काठमाडौं : काठमाडौं ५ मा टिकट पाउनसाथ प्रदीप पौडेलले विभिन्न समूहसँग जतिखेर छलफल थाले त्यतिखेर उनको 'मुड अफ' देखिँन्थ्यो।
उम्मेदवारी दिएपछि केही समयसम्म चुनावी घरदैलोमा उनी खासै चर्चामा छाएनन्। चर्चा चाहिँ प्रतिस्पर्धी ईश्वर पोखरेलविरुद्धका आक्रामक भाषणबाजीका कारण रह्यो। क्षेत्र नम्बर ५ मा जितेर गएपछि एमाले वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल सधैं 'पावर…