सडक दुर्घटनाः कर्णालीमा ११२ जनाको मृत्यु, मोटरसाइकल, स्कुटर र अटो धेरै दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको […]

सम्बन्धित सामग्री

दुई स्कुटर र तीन नयाँ मोटरसाइकल ल्याउँदै बजाज

काठमाडौं । भारतीय अटो निर्माता कम्पनी बजाजले ५ नयाँ मोडल बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले ल्याउने नयाँ मोडलमा दुई स्कुटर र तीन नयाँ मोटरसाइकल हुने देखिन्छ । सन् २०२४ मा बजाजले आफ्नो पल्सर लाइनअपकै सबैभन्दा पावरफुल मोडल पल्सर एनएस ४०० बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल बजारमा आएपछि पल्सर सिरिजमा १२५ […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

टिभिएसका मोटरसाइकल र स्कुटर किन्न मासिक ५,९९९ रूपैयाँ ईएमआई

नेपाली अटो बजारमा बढिरहेको महंगीसँग जुध्न टिभिएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट नै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस चढेर जान पाउनेछन् । यसरी ग्राहकले मासिक ईएमआई न्युनतम मात्र ५,९९९ सम्म तिर्नुपर्ने हुन्छ । यति मात्र हैन, ग्राहकहरुले बिना ब्याज […]

मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? टिभीएसले दिन्छ यति सस्तो मूल्यमा !

नेपाली अटो बजारमा बढीरहेको महँगीसँग जुध्न टिभीएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्यांकन बाट नै डाउनपेमेन्ट  तिरेर नयाँ टिभीएस चढेर जान पाउनेछन्   | यसरी  एक्सचेञ्ज गर्दा ग्राहकले मासिक (इएमआई) न्युनतम मात्र रु. ५,९९९ सम्म तिर्नुपर्ने हुनेछ । यति मात्र नभई ग्राहकहरुले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट एक्सचेन्जको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरीका सम्पूर्ण टिभीएस सोरुमहरुमा उपलब्ध हुनेछ। टिभीएसले...

ईएमआईमा टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद सुविधा

काठमाडौं (अस) । नेपाली अटो बजारमा बढिरहेको महँगीसँग जुध्न टीभीएसले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यांकनबाटै डाउनपेमेन्ट तिरेर नयाँ टीभीएस नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । आफ्नो बाइक तथा स्कुटर साटफेर गर्दा ग्राहकले मासिक इएमआईमा न्यूनतम मात्र  ५,९९९ रुपैयाँसम्म तिर्नुपर्नेछ । ग्राहकले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट साटफेरको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका सीईओ/डाइरेक्टर दीपक अग्रवालले भन्नुभयो, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएका हौं । आगामी दिनमा ग्राहकमैत्री अन्य योजना ल्याउनेछौं ।’ जगदम्बा मोटर्स नेपालमा टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो ।

उद्योग विभागमा होण्डाका ५ डिजाइन दाबी

जापानको अटो कम्पनी होण्डा मोटरले पाँच औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि उद्योग विभागमा पेश गरेको छ ।विभागले गत महिना ५ प्रकारका मोटरसाइकल तथा स्कुटर डिजाइन दर्ताका लागि दावी पेस भएको जनाएको छ । होण्डाका ५ नयाँ मोडलका मोटरसाइकलका निमित्त दर्ता नं २४९–०७८ देखि २५३–७८ सम्म औद्योगिक डिजाइन दर्ताका लागि प्रारम्भिक कार्य अघि बढेको विभागले जानकारी […]

सुजुकीको स्कुटर किन्दा मोटरसाइकल उपहार

असोज २३, धरान । सुजुकीको अफर अन्तर्गत धरान स्थित नवदुर्गा अटो प्यालेसमा चलिरहेको अफर कार्यक्रममा स्कुटी किन्दा धरानका निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् । गत असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरीद गरेका थिए । स्कुटर खरीद गरे बापत दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपन मार्फत उनले मोटरसाइकल उपहार पाएका हुन् ।  नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरीद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपन मार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गर्छन् ।  शुक्रवार गरिएको लक्की ड्रमा नवदुर्गाबाट स्कुटर खरीद गरेका पलिखेले मोटरसाइकल उपहार पाएका हुन् । नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९०० को स्कुटर खरीद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९०० को इन्टुडर मोटरसाइकल उपहार पाएका छन् । यो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि उनले बताए । लक्की ड्रमार्फत उपहार पाएको मोटरसाइकल शनिवार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई प्रदान गरेको छ । अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेललगायतले पलिखे दम्पत्तीलाई चाबी हस्तान्तरण गरेका थिए ।

दमकमा एम्बुलेन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

होन्डा मोटरसाइकल-स्कुटर बिक्री कक्ष भैरहवामा

होन्डा मोटरसाइकल तथा स्कुटरहरूको बिक्री तथा बिक्री पछिको सेवाका लागी भैरहवामा आधुनिक बिक्री कक्ष सञ्चालनमा आएको छ । भैरहवा र वरपरको क्षेत्रमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्रीको जिम्मा स्याकार ट्रेडिङ कम्पनीले सिद्धि बिनायक अटो इन्टरनेसनल प्रालिलाई दिएको छ ।

नाडा अटो शोमा देखिएका मोटरसाइकल तथा स्कुटर (तस्वीरमा)

भृकुटीमन्डपमा जारी नाडा अटो शोमा राखिएका मोटरसाइकल तथा स्कुटरले युवाहरुको ध्यान तानेको छ। शोमा २० ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरु राखिएका छन्।