काठमाडौं । भारतीय अटो निर्माता कम्पनी बजाजले ५ नयाँ मोडल बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले ल्याउने नयाँ मोडलमा दुई स्कुटर र तीन नयाँ मोटरसाइकल हुने देखिन्छ । सन् २०२४ मा बजाजले आफ्नो पल्सर लाइनअपकै सबैभन्दा पावरफुल मोडल पल्सर एनएस ४०० बजारमा ल्याउने तयारी गरेको हो । यो मोटरसाइकल बजारमा आएपछि पल्सर सिरिजमा १२५ […]