मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? टिभीएसले दिन्छ यति सस्तो मूल्यमा !

नेपाली अटो बजारमा बढीरहेको महँगीसँग जुध्न टिभीएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्यांकन बाट नै डाउनपेमेन्ट  तिरेर नयाँ टिभीएस चढेर जान पाउनेछन्   | यसरी  एक्सचेञ्ज गर्दा ग्राहकले मासिक (इएमआई) न्युनतम मात्र रु. ५,९९९ सम्म तिर्नुपर्ने हुनेछ । यति मात्र नभई ग्राहकहरुले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट एक्सचेन्जको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरीका सम्पूर्ण टिभीएस सोरुमहरुमा उपलब्ध हुनेछ। टिभीएसले...