नाडा अटो शोमा देखिएका मोटरसाइकल तथा स्कुटर (तस्वीरमा)

भृकुटीमन्डपमा जारी नाडा अटो शोमा राखिएका मोटरसाइकल तथा स्कुटरले युवाहरुको ध्यान तानेको छ। शोमा २० ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरु राखिएका छन्।

सम्बन्धित सामग्री

नाडा अटो शो २०२४ सम्पन्न

काठमाडौं । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो २०२४ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको अटो शो आज सम्पन्न भएको हो । यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । साथै, २६ वटा […]

१० लाख पर्ने एनआइयूको मोटरसाइकल नेपालमा

काठमाडौं । नेपाली बजारमा एनआइयू इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक भएको छ । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले ‘नाडा अटो शो २०२४’ को अन्तिम दिन आज उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकेकाे छ । नेपालमा सुरूवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर बिक्री गर्दै […]

आजदेखि सुरू हुँदै नाडा अटो शो २०२४, गाडीदेखि बैंकसम्म एकै ठाँउमा

काठमाडौं । नाडा अटो शो २०२४ आजदेखि सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा ६ दिन (भदौ १६ गते)सम्म संचालन हुने अटो शोमा विभिन्न ब्राण्डका कारदेखि बैंकहरूले सहभागिता जनाउँदै छन् । यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे कार ब्राण्ड, १८ वटा मोटरसाइकल तथा स्कुटर,१४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाउँदै छन् । साथै, २६ […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

२२ ब्राण्डका मोटरसाइकल र स्कुटर नाडा अटो शोमा रहने

काठमाडौं । चाडपर्व नजिक आएसँगै अटोमोवाइल बजारमा गतिविधि बढाउन विगतदेखि आयोजना हुँदै आएको ‘नाडा अटो शो’ ४ वर्षदेखि हुन सकेको थिएन । यसपटक भने आगामी भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा अटो शो आयोजना हुन लागेको हो । चार वर्षपछि आयोजना हुन लागेको ‘नाडा अटो शो २०२३’मा २२ वटा दुई पाङ्ग्रे सवारीसाधन ब्राण्डहरुले सहभागिता […]

प्रतिबन्धका कारण अन्योलमा परेका नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । नाडा अटो शो २०२२ लाई मध्येनज गर्दै नेपाल आउने तयारीमा रहेका केही नयाँ स्कुटर र मोटरसाइकल अन्योलमा परेका छन् । सरकारले बैशाखदेखि लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै भदौ १४ गतेसम्मका आयात रोक्ने निर्णय लिएसँगै केही मोडलको नेपाल यात्रा अनिश्चित बनेको हो । सरकारले अहिले १५० सीसी माथिका तयारी मोटरसाइकल आयात प्रतिबन्ध लगाएको […]

सकियो नाडा अटो शो, ८ सय कार र १६ सय बाइक तथा स्कुटर बुकिङ

काठमाडाैं - ८ सय चारपांग्रे तथा १६ सय दुइपांग्रे गाडीको बुकिङ गर्दै १३ औं नाडा अटो शो सम्पन्न भएको छ । गएको मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो मा झण्डै ८ सय कार, जीप भ्यान तथा १६ सय मोटरसाइकल र स्कुटर बुकिङ भएको नेपाल अटोमोवाएल्स डिलर्स एसोशियसन नाडाले जनाएको छ । अटो शो मा चारपांग्रे, २ पांग्र...

नाडा अटो शोमा सवारी विक्रेताको छुटैछुट - Karobar National Economic Daily

काठमाडौं: नाडा अटो शो–२०१७  मंगलबारदेखि भृकुटीमण्डपमा जारी छ । पाँच दिनसम्म चल्ने अटो शोलाई केन्द्रित गरेर सबै सहभागी विक्रेताहरूले उपभोक्ताका लागि छुटैछुट घोषणा गरेका छन् । अफरमा मोबाइल, स्कुटर, मोटरसाइकल,…