नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुँदैछ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने बताएका छन्। प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकार गम्भीरताका साथ लागेको बताए। २६औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुको आवास निर्माणका लागि बजेटको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताए। 

सम्बन्धित सामग्री

नेपालमा आउने जलवायु सहयोगको दुरुपयोग: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालल जलवायु परिवर्तनलाई सम्वोधन गर्ने भनेर नेपालमा आउने गरेका अनुदानको दुरुपयोग भएको बताएका छन्।...

नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन्।...

प्रधानमन्त्री देउवाको उद्घोष : नेपालमा खेलकुद विश्वविद्यालय खोल्छौँ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना […]

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेल

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका हुन्। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग...

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रश्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना […]

नेपालमा खेलकुद विश्वविद्यालय खाेलिनेछ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि...

नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उहाँले जिकिर गर्नुभयो । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य […]

अब नेपालमा मल कारखाना खाेल्छाैँ - प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखानाकाे...

अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभएको छ । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभयो । उहाँले आज (शुक्रवार) नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता 'फोर्स ल्याण्डिङ' वा 'क्र्य...