प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका हुन्।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग...