काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

  काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् । कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को […] The post काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छन् । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन् ।

महिला शिक्षक र कर्मचारीलाई तीजको दर खाने कार्यक्रम आयोजना

सिमकोेट – सिमकोट गाउँपालिकाले आफ्ना महिला कर्मचारी र शिक्षकलाई दर खाने कार्यक्रम आयोजना गरेको छ। तीजमा महिलाको सम्मान गर्दै गाउँपालिकाले शनिबार यो कार्यक्रम आयोजना गरेको हो। गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाय भामले गाउँपालिकाको कार्यालयमा कार्यरत महिला कर्मचारी र विद्यालयका महिला शिक्षकका लागि तीजको दर खाने कार्यक्रम आयोजना गरिएको बताइन्। तीजमा महिला कर्मचारी र शिक्षकको सम्मानका लागि […]

निर्वाचनका लागि लिमीमा खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँको मतदान कार्यका लागि खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी भएकी छन्। मंगलबार रातिबाट उनलाई लेक लागेर टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामी भएकी हुन्। लिमीको तिल मतदान केन्द्रका खटिएकी सहायक मतदान अधिकृत नवीन आचार्यका अनुुसार हल्जी मतदान केन्द्रमा खटिएकी सुन्दरी शाहीलाई लेक लागेर बिरामी […]

खोटाङको  एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी  सविता ढकाल, हल...

एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारी मात्र

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी मात्र भएको शाखाको घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर काम गर्दै आएका...

महिला कर्मचारीले मात्रै सञ्चालन गरेको एनसेल सेन्टर महाराजगञ्जमा (तस्बिरसहित)

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रूपमा महिला कर्मचारी मात्र रहेको एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। महिला कर्मचारीले व्यवस्थापन तथा सञ्चालन गरिएको यो एनसेल सेन्टरको सुरुवातले नेपाली समाजमा समानताको हिसाबले महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीको विश्वास छ। एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको […]

संखुवासभाका तीनवटा केन्द्रमा महिला कर्मचारी मात्रै

संखुवासभा : स्थानीय निर्वाचनका लागि संखुवासभामा १६२ मतदान केन्द्रमध्ये तीन केन्द्रमा महिला मतदान अधिकृत छन्। ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला छन्।खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी टुँडिखेल मतदान केन्द्र (क), (ख) र पाँचखपन नगरपालिका–२ को शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा सबै कर्मचारी महिला तोकिएको छ। जिल्लाका तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ।खाँदबारी नगरपालिका&n

स्रोत नखुलेको पचास लाखसहित सौर्य एयरलायन्सकी महिला कर्मचारी पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलायन्सकी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ। विराटनगरबाट काठमाडौँ आएको सौर्य एयरलायन्सबाटै उक्त रकम काठमाडौँ आइपुगेको थियो। उक्त रकम संकलन गर्न आउने सौर्य एयरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन […]

महिला कर्मचारीलाई नमस्कार गर्दैमा 'सानो' भइन्छ?

मसँगैको सरलाई ‘सर नमस्कार’ भन्नुभयो, तर मलाई भने नदेखेझैं गर्नुभयो। पुरूष कर्मचारीलाई सदैव नमस्कार भनि हात जोड्ने खरिदार सर एकैदिन नियुक्ति लिएर सँगै हाजिर भएकी महिला कर्मचारी मलाई कहिल्यै पनि नमस्कार गर्नुभएन।