मसँगैको सरलाई ‘सर नमस्कार’ भन्नुभयो, तर मलाई भने नदेखेझैं गर्नुभयो। पुरूष कर्मचारीलाई सदैव नमस्कार भनि हात जोड्ने खरिदार सर एकैदिन नियुक्ति लिएर सँगै हाजिर भएकी महिला कर्मचारी मलाई कहिल्यै पनि नमस्कार गर्नुभएन।
सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले कार्यालयमा काम गर्ने कर्मचारीलाई दिउँसो खाजाको व्यवस्था गरेको छ। दिनभर काम गर्ने कर्मचारीलाई कामप्रति जिम्मेवार र उत्तरदायी बनाउन गाउँपालिकाले दिउँसो खाजाको व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाको कार्यालयमा कार्यरत सबै कर्मचारीका लागि दिउँसो खाजाको ब्यवस्था गरिएको बताए। दुर्गममा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न र गाउँपालिकामै बसेर काम […]
काठमाडौं, साउन १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो । मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई […]
सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिएको छ। देशभरका करिब ३०० जना कर्मचारीलाई कम्पनीले त्यस्तो तालिम दिएको हो।...
त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न भए प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । दलका क्रियाकलापमा संलग्न शिक्षक÷कर्मचारीलाई कारबाहीको सिफारिस गर्न त्रिविले अन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र...
नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई विनाधितो कर्जा दिने भएको छ । बैंकले विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको हो ।
कीर्तिपुरमा आयोजित एक...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ नेतृत्व फेरिएसँगै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा फर्काउन कसरत भइरहेको स्रोतको दाबी छ। समायोजन सम्बन्धी ऐनले दुई वर्षअघि स्थानीय तह र प्रदेशमा पठाइएका कर्मचारीलाई यसरी फर्काउन नमिल्ने व्यवस...