संखुवासभाका तीनवटा केन्द्रमा महिला कर्मचारी मात्रै

संखुवासभा : स्थानीय निर्वाचनका लागि संखुवासभामा १६२ मतदान केन्द्रमध्ये तीन केन्द्रमा महिला मतदान अधिकृत छन्। ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला छन्।खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी टुँडिखेल मतदान केन्द्र (क), (ख) र पाँचखपन नगरपालिका–२ को शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा सबै कर्मचारी महिला तोकिएको छ। जिल्लाका तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ।खाँदबारी नगरपालिका&n

सम्बन्धित सामग्री

गोरखाका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने

५ मंसिर, गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन । गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको 'ख' मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन …