यी हुन् स्वास्थ्य नीति तर्जुमादेखि कार्यान्वयन गर्नेसम्मका उपल्लो तहका महिला कर्मचारी

काठमाडौं : आज मार्च ८ अर्थात् अन्तरराष्ट्रिय श्रमिक महिला दिवस। महिला सशक्तीकरण र श्रमिक महिलाको सम्मानमा यो दिवस विश्वभरि मनाउने गरिन्छ। नेपालमा पनि प्रशासनिक, सार्वजनिक सेवा क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको छ। महिलाले सम्हालेका क्षेत्रमा कामको परिणाम पनि राम्रो आउने बताइने गरिएको छ।पछिल्ला दुई वर्षमा जनजीवन नै अस्तव्यस्त पारेको कोरोना महामारीका वेला स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरूले उत्कृष्ट काम गरेको छन्।कोरोना महामारीमा स्वास्थ