रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ। गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा...

रामग्राम परियोजनाको सम्झौता खारेज

काठमाडौं । नवलपरासीको रामग्राममा रहेको भगवान गौतम बुद्धको समाधिस्थल रामग्राम परियोजनाको समझौता रद्द भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो परियोजना खारेज गर्ने निर्णय गरेको हो । रामग्राम परियोजन ९९ वर्षसम्म एउटा निजी कम्पनीलाई लिजमा दिने सम्झौता भएको थियो । बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने निर्णयबारे संसद्देखि संसदीय समितिसम्म प्रश्न उठेको थियो […]

रामग्राम प्रकरणमा प्रचण्डलाई नमुछ्न मन्त्री किरातीको आग्रह

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्। आइतवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि रामग्राम लिज प्रकरणमा आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका हुन्।उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माण गर

रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आई स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताएका छन्। रामग्राम स्तूप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने […]

रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष

१० मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो । लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु […]

रामग्राम स्तूपमा उत्खनन, इतिहास खोजिँदै

२३ कात्तिक, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए । भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम […]

भारतमा नक्कली रामग्राम स्तूप बनाएर प्रचार, सरोकारवालाको आपत्ति

११ कात्तिक, बुटवल । भारतले शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न नागरिक समाज नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी […]

रामग्राम नगरपालिकामा भएन फोहोरको व्यवस्थापन, दूर्गन्धले स्थानीय मारमा

नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ।...

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन् । शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा  होर्डिङ्ग बोर्ड राखेका छन्  । उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ । यो अभियानलाई आगामी दिनमा निरन्तरता

वडालाई बलियो बनाउँदै रामग्राम

स्थानीय तहः रामग्राम नगरपालिकाप्रदेशः लुम्बिनीजिल्लाः नवलपरासी बर्दघाट (सुस्ता पश्चिम)प्रमुखः नरेन्द्रकुमार गुप्ताउपप्रमुखः रम्भा कुँवरप्रमुख कार्यकारी अधिकृतः राजेश पन्थीक्षेत्रफलः १२८.३२ वर्ग किलोमिटरवडा संख्याः १८ रामग्राम नगरपालिकाको स्थापना २०५३ सालमा भएको हो । ‘नगरवासीको सरोकारः स्वच्छ, पारदर्शी स्थानीय सरकार’ भन्ने नाराका साथ रामग्राम नगरपालिका अघि बढिरहेको छ । नगरको चालू आर्थिक वर्ष २०७७-७८ को लागि आर्थिक तथा सामाजिक […]