रामग्राम परियोजनाको सम्झौता खारेज

काठमाडौं । नवलपरासीको रामग्राममा रहेको भगवान गौतम बुद्धको समाधिस्थल रामग्राम परियोजनाको समझौता रद्द भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो परियोजना खारेज गर्ने निर्णय गरेको हो । रामग्राम परियोजन ९९ वर्षसम्म एउटा निजी कम्पनीलाई लिजमा दिने सम्झौता भएको थियो । बिना प्रतिस्पर्धा निजी कम्पनीलाई दिने निर्णयबारे संसद्देखि संसदीय समितिसम्म प्रश्न उठेको थियो […]

सम्बन्धित सामग्री

बुद्धको अस्थिधातु स्थल ९९ वर्ष लिजमा दिने सम्झौता खारेज

गौतम बुद्धको अस्थिधातु समाधिस्थल पश्चिम नवलपरासीस्थित रामग्राम क्षेत्रको १२० बिघा जमिन ९९ वर्षका लागि निजी कम्पनीलाई सुम्पिने गरी लुम्बिनी विकास कोषले गरेको विवादास्पद सम्झौता खारेज भएको छ ।

रामग्राम क्षेत्र भाडामा लगाउने सम्झौता खारेज

बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्राम स्तूप क्षेत्र निजी कम्पनीलाई ९९ बर्षकालागि लिजमा दिने लुम्बिनी विकास कोषको निर्णय खारेज भएको छ।

रामग्राम क्षेत्र भाडामा लगाउने सम्झौता खारेज

बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्राम स्तूप क्षेत्र निजी कम्पनीलाई ९९ बर्षकालागि लिजमा दिने लुम्बिनी विकास कोषको निर्णय खारेज भएको छ।

रामग्राममा पोखिएको प्रधानमन्त्रीको प्रतिष्ठा

गौतम बुद्धको अस्तिधातु समाधिस्थल रामग्राम क्षेत्र उत्खनन एवं सरचना निर्माण कार्यको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको समाचारको मसी सुक्न नपाउँदै प्रतिनिधिसभाको सार्वजानिक लेखा समितिले उत्खनन र संरचना निर्माणसम्बन्धी सबै प्रक्रिया नै खारेज गर्न निर्देशन दिएको छ । यसबाट देशको कार्यकारी प्रमुखको साख र प्रतिष्ठामा ठूलो प्रश्न उठेको छ ।

रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।  आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्रको अध्ययन-अनुसन्धान गर्ने गरी लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच भएको सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।  कोषले निजी कम्पनी ...