रामग्राम प्रकरणमा प्रचण्डलाई नमुछ्न मन्त्री किरातीको आग्रह

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्। आइतवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि रामग्राम लिज प्रकरणमा आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका हुन्।उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुप निर्माण गर