Use App
Read now
(current)
Download
Shilapatra
पौष २०८०
सुन्तला बेचेरै छोरीलाई बैंकर, छोरालाई इन्जिनियर बनाएका बद्री
सुन्तला बिक्रीबाट भोजपुरका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै
कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।