९ भदौ, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको …
दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए ।
दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाउनुभयो । उहाँले बारीमा आलु, काउली र टमाटर लगाउने गर्नुभएको छ । यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गर्नुभएको छ ।
दसैँमा खसीबोका बिक्री नहुँदा तनहुँका किसान निराश छन् । चाडबाडमा खसीबोका बिक्री नहुने र बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । बाख्रापालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँतिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रबाट खसीबोका लिएर सदरमुकाम दमौली, प्रमुख बजार क्षेत्र डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमाद आइपुगेका किसान आफूले पालेका खसीबोका किन्ने ग्राहक नपाउँदा चिन्तामा परेका हुन् । बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको कृषकले बताएका छन् ।
चन्दननाथ नगरपालिका – ४ मालाभिडका रामदत्त देवकोटा भैँसीपालक हुन्। उनले भैँसीको दूध बेचेरै घरखर्च चलाउँदै आएका थिए। उनका घरमा दैनिक ७/८ लिटर दुध उत्पादन हुन्थ्यो। बजार दूध बिक्री गर्ने र...
सोलुखुम्बु - सोलुखुम्बु माप्यदूधकोशी गाउँपालिका-५ काँकुकी डोल्मा शेर्पा बिहान सबेरै उठ्नुहुन्छ । उठेर भुटेकाे मकै पाेकाे पार्नुहुन्छ अनि निहुराे टिप्न जङ्गल जानुहुन्छ ।
उहाँ हप्तादिनभरि निहुराे टिप्नुहुन्छ अनि शनिवार सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा बिक्री गर्नुहुन्छ । निहुराे बेचेर आएकाे आम्दानीबाट उहाँकाे घरखर्च र बालबच्चाकाे पढाइ खर्च टरेकाे छ । जङ्गलमा यत्तिकै खेर जाने निहुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आउनुभएको छ । यही आम्दानीब...
तीन वर्षअघिसम्म खत्याड गाउँपालिका–८ सुकाढिकका धनसिंह गिरीको घरखर्च कर्णालीका माछा बेचेरै चलेको थियो । अहिले दिनभर नदी चहार्दा पनि उनलाई ५ किलो माछा पाउन मुस्किल छ ।
डुम्रे, २६ असोज । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ । उनी सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडन थालेको पनि झन्डै ४० वर्ष बित्यो […]
२६ असोज, डुम्रे । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ । उनी सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडन थालेको पनि झन्डै ४० वर्ष बित्यो […]
तीन वर्षअघिसम्म खत्याड गाउँपालिका–८ सुकाढिकका धनसिंह गिरीको घरखर्च कर्णालीका माछा बेचेरै चलेको थियो । अहिले दिनभर नदी चहार्दा पनि उनलाई ५ किलो माछा पाउन मुस्किल छ ।
सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका टेकराज चालिसे दूध बिक्रीबाटै वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । दुई वर्षअघिबाट पशुपालन सुरु गरेका टेकराजले दूध बिक्रीबाट घरखर्च कटाएर वार्षिक २ लाख रुपैयाँ बचत गर्ने गरेको बताए ।
८ कक्षा पास गरेका उनी व्यावसायिक पशुपालनबाट गाउमै आम्दानी गर्ने युवाको नमुना बनेका छन् ।