उद्यमशीलता : सिस्नो बेचेरै मनग्य आम्दानी

म्याग्दी – थरिथरिका अर्गानिक उत्पादनको चाङ । ग्राहकको चाहना र माग अनुसारका स्थानीय उत्पादन सङ्कलन र बिक्री । तालिम लिएपछि उद्यमी बन्नुपर्छ र स्वरोजगार हुनुपर्छ भन्ने भावना जागृत भएर सिस्नोको पाउडर उत्पादनमा लागेकी म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी गंगा खत्रीलाई अहिले उत्पादन बिक्री गर्न भ्याइनभ्याई छ । &nbs...