क्रियाशील सदस्यता छानबिनकै विवादले महाधिवेशन रोकिँदैन : प्रदीप पौडेल

क्रियाशील छानबिन समितिले के गरिरहेको छ ?  यसपटक हामीले जिल्लाले केन्द्रीय कार्यालयको सफ्टवेयरमा पुराना सदस्यहरूलाई नवीकरण गर्नुपर्ने र त्यसपछि नयाँ सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय समितिले त्यसलाई इन्ट्री गर्नुपर्ने व्यवस्था गरेका थियौँ । त्यो...

सम्बन्धित सामग्री

अर्को साता महामन्त्रीको उम्मेदवारी घोषणा गर्छु : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले छिट्टै महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने बताएका छन्। उनले अर्को साता आफूले उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए। क्रियाशील सदस्यता विवरण टुंग्याउने जिम्मेवारीका कारण घोषणामा...

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

काँग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।     बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त ग...

क्रियाशील सदस्यता नटुङ्गिएकै कारण महाधिवेशन रोकिने अवस्था छैनः प्रदीप पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले सदस्यता विवाद नटुङ्ग्याएकै कारणले महाधिवेशन नरोकिने बताएका छन्। समितिले ९६ प्रतिशत क्रियाशील सर्वसम्मतिले टुङ्ग्याएको र बाँकी रहेका विषय शीर्ष नेतृत्वले टुङ्ग्याउने उनले बताए। उनले भने, 'अब बाँकी रहेका सप्तरी, बारा, धनुषा–४, सर्लाही–२, सिन्धुपाल्चोक, रसुवा र सय वटा वडाहरूको क्रियाशील केन्द्रीय नेतृत्व छलफल र निर्णय गर्नेछ।'

शशांक निवासमा संस्थापन इतरका कांग्रेस नेताहरुको बैठक जारी

४ साउन, काठमाडौं । क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ । महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै […]

कांग्रेसमा क्रियाशील सदस्यता विवाद: पार्टी कार्यालयमा धर्ना, नेतामाथि लात्ती!

‘उनीहरू प्रदीप पौडेल र मलाई खोज्दै यहाँ (गौशालास्थित धर्मशाला) आएका थिए,’ घिमिरेले भने, ‘प्रदीपजीसँग भेट भएन। मलाई भकुरे।’

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन् । बिहीबार दिउँसो भएको उक्त छलफलमा […]

काँग्रेसको क्रियाशील सदस्यता विवाद : धर्मशालामा टुङ्ग्याइँदै

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको प्रारम्भिक मतदाता (क्रियाशील सदस्य)को निर्क्योल गर्ने काम भइरहेको छ ।   क्रियाशील सदस्यता विवाद छानविन समितिले दिनरात नभनी विवाद टुङ्ग्याउन काठमाडौंको गौशालास्थित नेपाल–भारत मैत्री धर्मशाला भवनमा बसेर काम गरिरहेको छ ।काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी धर्मशालामै बसेर क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन अहोरात्र काम गरिरहेका छन्

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो ।

महाधिवेशनको मिति तोकिएसँगै कांग्रेसले थाल्यो क्रियाशील सदस्यता छानबिन

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविन थालेको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो। समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी छन्।समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रिया