जी–ट्वेन्टी परराष्ट्रमन्त्री स्तरीय कूटनीतिक कसरत दिल्लीमा

भर्खरै सन् २०२३ मार्च १ र मार्च २ मा जी–ट्वेन्टी सम्वद्ध राष्ट्रका परराष्ट्रमन्त्री स्तरको सम्मेलन दिल्लीमा सम्पन्न भएको छ । संसारको ८५ प्रतिशत अर्थतन्त्र, ७५ प्रतिशत व्यापार र ६० प्रतिशत जनसंख्या भएका मुलुकहरू जी–ट्वेन्टीमा आबद्ध छन् । यस अर्थमा जी–ट्वेन्टीले गरेका मन्थन, चिन्तन र निर्णयको पराकम्पन विश्व अर्थनीति, कूटनीति र राजनीतिलाई प्रभावित गर्दछ । जी–ट्वेन्टीको […] The post जी–ट्वेन्टी परराष्ट्रमन्त्री स्तरीय कूटनीतिक कसरत दिल्लीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीलाई अन्तिम समयमा रोक्नु कूटनीतिक मर्यादाको दुर्घटना : विज्ञ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिदिएपछि सरकारको कूटनीतिक अपरिपक्वताबारे बहस सुरु भएको छ । यही विषयलाई लिएर नेकपा एमालेले सरकार छाड्नुका साथै समर्थनसमेत फिर्ता लिइसकेको छ ।

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गरेका हुन् । चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गरेका छन्।पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बु

चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा कूटनीतिक चार्टर उडान

परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले कूटनीतिक चार्टर उडान गरेको छ ।  परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको एयरलाइन्सले  जनाएको छ ।  परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालय एयरलाइन्स गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।  छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन गते नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु फर

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको […]

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्कीमा

परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा […]

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरे । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा  ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा  ‘दिगो क्षेत्रीय विकास

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं, फागुन २४। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा परराष्ट्रमन्त्री डा नारायण खड्का आव साँझ टर्की भ्रमणमा जाँदैछन् । फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलसहित आज साँझ त्यसतर्फ प्रस्ताहन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष […]

पश्चिमी मुलुकहरूले हामीलाई उपदेश दिने काम छैन : रुसका परराष्ट्रमन्त्री

युक्रेन संकट घटाउनका लागि अनि कूटनीतिक उपाय अपनाउनका लागि जोड दिन बेलायतकी परराष्ट्रमन्त्री लिज ट्रुस मस्को पुग्दा रुसी समकक्षीको कडा सन्देश पाइन् ।  रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभलाई ट्रुसले युक्रेनमाथि रुसको आक्रमण भएमा गम्भीर परिणाम भोग्नुपर्ने र चर्को मूल्य पनि चुकाउनुपर्ने बताइन् । युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्ने भनी अन्तर्राष्ट्रिय सम्झौतामा गरेको प्रतिबद्धता पालन गर्न उनले अनुरोध गरिन् ।  बैठकका क्रममा लाभरोभले रुसलाई पश्चिमी मुलुकहरूको उपदेश नचाहिएको बताए ।  उनले भने, ‘वैच...

कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक सुधार भएको भन्दै यस्तो दाबी गरेका हुन्। तर, व्यवहारमा भने त्यस्तो देखिँदैन। कूटनीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दाबी गर्ने वर्तमान सरकारले आफ्नै दाबीलाई खण्डन गर्नेगरी कूटनीतिक नियुक्ति गर्दै आएको छ।कूटनीतिक सम्बन्ध मजबुत र प्रभावकारी ब