कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक सुधार भएको भन्दै यस्तो दाबी गरेका हुन्। तर, व्यवहारमा भने त्यस्तो देखिँदैन। कूटनीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दाबी गर्ने वर्तमान सरकारले आफ्नै दाबीलाई खण्डन गर्नेगरी कूटनीतिक नियुक्ति गर्दै आएको छ।कूटनीतिक सम्बन्ध मजबुत र प्रभावकारी ब

सम्बन्धित सामग्री

अर्थमन्त्री पुनले गरे ४० भन्दा बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

अर्थमन्त्री वर्षमान पुनले ४० भन्दा बढी देशका नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् ।

कूटनीतिक नियोग परिचालित नहुँदा कामदार समस्यामा

विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई परिचालन गर्न नसक्नाले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको समस्या समाधान गर्न नसकिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन् । राजधानीमा बुधवार अयोजित ‘लैंगिक हिंसाविरुद्ध सक्रियताको अन्तरराष्ट्रिय अभियान’ कार्यक्रममा बोल्दै उनले कामदारको समस्या समाधानका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने पनि बताए । उनले भने, ‘नेपाली कामदार रोजगारीका लागि जाने देशसँग अनिवार्य श्रम सम्झौता गर्न आवश्यक छ ।’ नेपाल सरकारले रोजगारीमा जान खुला गरेका १ सय ८ देशमध्ये ५ देशसँग मात्र श्रम सम्झौता गरेको छ । तीेमध्ये दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम सम्झौता नै भएको छ भने जापानसँग औद्योगिक प्रतिष्ठानस्तरीय सम्झौता मात्र भएको छ । वर्ष ६, अंक ७९, बिहीवार, २२ मङ्सिर, २०६७

कूटनीतिक नियोग तथा राजनीतिक दलसँगको भेटघाटमा कडाइ

काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक पार्टीको नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो स्थायी […]

अफगानिस्तानमा ‘संयुक्त मिशन’ खोल्ने तयारीमा युरोपेली मुलुक

१९ मंसिर, काठमाडौं । युरोपेली मुलुकले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने तयारी गरेका छन् । शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले अफगानिस्तानमा संयुक्त कूटनीतिक नियोग खोल्ने सोंचमा कैयौं युरोपेली मुलुक रहेको बताएका हुन् । तर संयुक्त नियोग खोल्नुको अर्थ तालिबान शासनलाई मान्यता दिनु नरहेको पनि उनले प्रस्ट पारे । ‘हामीले कैयौं युरोपेली मुलुकको एक संगठनबारे सोचिरहेका […]

ताइवानसँग नजिकिएको भन्दै लिथुआनियासँग चीन रुष्ट, कूटनीतिक सम्बन्ध घटुवा

५ मंसिर, काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको छ । राजधानी भिलनिअसमा ताइवानको अनौपचारिक कूटनीतिक नियोग खोल्न दिएपछि लिथुआनियासँग चीन रुष्ट बनेको हो । उक्त कदमपछि रुष्ट बनेको चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्धलाई समेत घटुवा गरेको छ। आइतबार चीनको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिथुआनियासँगको सम्बन्धलाई दूतावासको हैसियतबाट […]

कूटनीतिक नियोग र कर्मचारीको घरभाडाका लागि एक वर्षमा ८१ करोडभन्दा बढी खर्च

विदेशस्थित कूटनीतिक नियोग कार्यालय र कर्मचारी आवासका लागि घरभाडावापत् नेपाल सरकारले यो वर्ष ८१ करोडभन्दा बढी खर्च गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७८ का अनुसार घरभाडावापत् ८१ करोड १० लाख रुपैयाँ खर्च भएको हो। जुन नियोगको चालु खर्चको २९.३४ प्रतिशत हो। कर्मचारी आवासका लागि लिइएइको घरमा उपलब्ध गराइएको सुविधा र भाडा रकमसम्बन्धी मापदण्डमा पनि विविधता […]

यस्तो छ सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको स्वास्थ्य सामाग्रीको सूची

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् । विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन […]

कूटनीतिक नियोग अस्तव्यस्त

अस्ट्रिया, रुस, इजिप्ट, श्रीलंका र दक्षिण कोरिया नेतृत्वविहीन डेनमार्क, जापान, ओमान, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमारमा खाली हुँदै विदेशस्थित कूटनीतिक नियोगको नेतृत्व खाली हुनुभन्दा तीन महिनाअघि नयाँ राजदूत सिफारिस गर्नुपर्ने निर्देशिका सरकारले...