अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्कीमा

परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा […]

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

वाशिङ्गटन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकस् छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा अमेरिका पुगिन्, जनसम्पर्क समितिले गर्यो स्वागत

न्यूयोर्क । परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको हो । जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द विष्ट, संयुक्त राष्ट्र संघको कूटनीतिक नियोगका स्थायी प्रतिनिधि लोक बहादुर थापा, नेपालका लागि […]

कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन नगई मन्त्री खड्का गृहजिल्ला उदयपुरमा व्यस्त भएका हुन् ।

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरे । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा  ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा  ‘दिगो क्षेत्रीय विकास