मानव–वन्यजन्तु द्वन्द्व कम गर्न कार्यक्रम

बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार

सम्बन्धित सामग्री

हात्ती आतंक नियन्त्रण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले हात्ति आतंक नियन्त्रण गरी मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सुझावसहित सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाकी सचेतक निशा डाँगीले वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएकी हुन्। वन्यजन्तुमाथि...

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा मन्त्रीको जोड

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पछिल्लो समय मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रण तथा दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । “वन्यजन्तुका बासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्नुस्, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउने योजना चाँडो लागू गरौँ,” उनले भने, “बाघको संख्या बढेको छ, वन्यजन्तु […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्री खाणको चासो

काठमाडौँ –गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेम कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् […]

दाङमा नौ हजार बाँस रोपियो

दाङ : दाङका विभिन्न ठाउँमा करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ। बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण र वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपिएको हो।बस्ती नजिकको वन क्षेत्र बर्सेनि अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर मानवीय क्षति, स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसलाई क मगर्न १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिकाका तीन, बबई