रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा तीनै तहमा लुम्बिनी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बाँकेको नेपालगन्जमा आयोजना गरिएको सो कार्यक्रममा पार्टीबाट निर्वाचित राष्ट्रिय सभा, संघीय तथा प्रदेश सभाका सांसदहरू, स्थानीय तहका प्रमुख तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई समेटिएको थियो । दुई […]