२ साउन, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवागढी केरुङ नाका दोहोरो सञ्चालन हुने सहमतिबारे केहीदिन अघि फेसबुकबाट थाहा पाए । परराष्ट्र मन्त्रालय र चिनियाँ केन्द्रीय प्रतिनिधिहरुबीच गत ३० असारमा भएको सीमा समन्वय बैठकमा कोभिड प्रोटोकल पालना गर्दै नाका दोहोरो सञ्चालन गर्ने सहमति गरेको थियो । प्रजिअ जैसीकाअनुसार नेपाल चीन बैठकलाई नेतृत्व गरेका […]