राष्ट्रपति कार्यालयमा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको 'इन्ट्री'

काठमाडौं : नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति पुगे।उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।तर, राष्ट्रपति कार्यालयमा नेकपा एकीकृत

सम्बन्धित सामग्री

मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । &nb

गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेकपा (एकीकृत समाजवादी) मा स्वागत (फोटोफिचर)

काठमाडौं, २० मंसिर । नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङलाई स्वागत गरेको छ । आज (मंगलबार) पार्टी कार्यालयमा विशेष कार्यक्रममार्फत उनलई महासचिव वेदुराम भुसालले स्वागत गरेका हुन् । सो क्रममा उनले मनाङेको प्रशंसा गरेका थिए । र, आम मानिसले मनाङेबाट धेरै कुरा सिक्नुपर्नेमा उनले जोड दिएका थिए । उनले भनेका छन्,‘‘मान्छेलाई […]

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने […]

प्रदेश २ मा एमालेका ११ सांसदले एकीकृत समाजवादी राेजे

महाेत्तरी  – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् । प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको ...

कर्णाली प्रदेशसभाका ३ सांसद एकीकृत समाजवादीमा

सुर्खेत- कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।प्रदेशसभामा रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले बुधबार नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् […]

प्रदेश १ : एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १  प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु

लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

बुटवल– लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भइ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्। आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर […]

सुदूरपश्चिमका १० प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी दल रोजे

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । १० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले उज्यालोलाई जानकारी दिनुभयो । तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूले भोलि सनाखत गर्ने कामीले बताउनुभयो । सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेप...