प्रदेश १ : एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १  प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु

सम्बन्धित सामग्री

एकीकृत समाजवादी धनकुटाका ५८ जना एमाले प्रवेश

नेकपा एकीकृत समाजवादी प्रदेश १ कमिटी सदस्य सुरेन्द्र पौडेलसहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन्। सो पार्टीका प्रदेश सदस्य पौडेलसहित धनकुटा जिल्ला सचिवालय सदस्यद्वय सोभित निरौला, सावित्रा घिमिरे, जिल्ला सदस्यद्वय वेदबहादुर बस्नेत,...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले फिर्ता लियो समर्थन

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।...

प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई

प्रदेश १ सभामा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। शनिबार बसेको बैठकले सांसद राईलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो। सांसद उपेन्द्रप्रसाद घिमिरेका अनुसार संसदीय दलको...

प्रदेश १ मा एमालेका १६३ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एम

प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, लोसपामा कसैले गरेनन् सनाखत

१४ जिल्ला र एक सय ३७ स्थानीय तह रहेको प्रदेश १ मा अधिकांस स्थानीय तहमा एमालेले जितेको थियो । तर, प्रदेश १ मा एमाले विभाजनको असर सामान्य देखिएको छ ।

प्रदेश १ मा १० प्रदेशसभा सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ- प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा […]

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

एकीकृत समाजवादी रोजेका प्रदेश १ प्रदेशसभा सदस्यले आज सनाखत गर्ने

विराटनगर : नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्

प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!

प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हु...