सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म ७८२८ वटा दावी फर्छयौट गरेको छ। सो अवधिमा अर्ब बढी बीमा दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ भुक्तानी हुनुका साथै अग्रिम दावी वापत विभिन्न दावीकर्ताहरुलाई ८ करोड भुक्तानी भएको छ । यससँगै कम्पनीले १ अर्ब १५ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न बाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब