एन आई सी एशिया बैंकको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

काठमाडौँ– एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकिङ क्षेत्रको अधिकांश […]