प्रधानमन्त्री छोरी कार्यक्रमका लागि १० करोड विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ ।
छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको सरकारले जनाएको छ ।
मंगलबार अर्थमन्त्री …
पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो
१० औं नगरसभामा प्रस्तुत गरिएको बजेटमा सामाजिक विकासतर्फ ४५ करोड ३३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ४० लाख, आर्थिक विकास तर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासमा १० करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौँ – सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।
काठमाडौं : सरकारले भर्चुअल माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै प्रत्येक प्रदेशका २० विद्यालयमा इन्टरनेटलगायत माध्यमबाट पढाउन डिजिटल सामाग्री खरिद गर्न बजेट छुट्याएको बताएका हुन्।त्यस्तै, उनले प्रधानाध्यापकलाई तालिम सञ्चालनलगायत शैक्षिक क्रियाकलापका लागि ५ लाखसम्म खर्च गर्नसक्ने व्यवस्था गरेको जानकारी दिए।
सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।
पर्साको ठोरीमा मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र ठोरी गाउँपालिकालाई घोषणा गर्दै बैठकले १० करोड रकम छुट्याउने निर्णय गरेको हो ।
ठोरी जंगल...
काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।
कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा. एक/एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री […]