विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

काठमाडौँ – सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।  

सम्बन्धित सामग्री

स्वास्थ्यमा एक खर्ब तीन अर्ब, विपन्नको निःशुल्क मिर्गौला प्रत्यारोपण

सरकारले आगामी आव ०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब तीन अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६...