जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा. एक/एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री […]

सम्बन्धित सामग्री

लमजुङका १० सडकलाई ११ करोड

लमजुङमा १० वटा सडकले १० करोड ९२ लाख रुपैयाँ बजेट पाउने भएका छन् । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको हो । संघीय सरकारले समपूरक र विशेष अनुदान शीर्षकअन्तर्गत १० वटा सडक योजनाका लागि बजेट विनियोजन गरेको हो । सडक योजनाअन्तर्गत बेसीसहर, दोर्दी र दूधपोखरीका दुईवटा […]

एचआईभी परीक्षण किट : किन सधैँको अभाव ?

सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा एचआईभी परीक्षण किट खरिदका लागि यस वर्ष पनि बजेट अभाव भएको छ । बार्षिक परीक्षणका लागि आवश्यक बजेट २३ करोड चाहिनेमा १० करोड मात्र बजेट विनियोजन हुँदै आएको छ ।  परीक्षणका लागि १३ करोड बजेट अपुग हुने राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्रका निर्देशक डाक्टर सुधा देवकोटाले बताइन् ।  राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले बिहीबार आयोजना गरेको एचआइभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्यूनीकरण का

सातवटा गौरवका आयोजना छनोट

हिमाली जिल्ला मनाङको सदरमुकामसमेत रहेको चामे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ करोड बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँ सभामार्फत आर्थिक वर्ष २०७९/०८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १० करोड १४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ […]

गण्डकी बजेटमा बागलुङका ठूला योजना पनि प्राथमिकतामा

बागलुङ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बागलुङका केही योजनालाई महत्त्वपूर्ण रूपमा समावेश गरेको छ। गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को बजेट वक्तव्यमा उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनालाई अगाडि बढाउन पहल गर्ने, धौलागिरी अस्पतालमा सिटीस्क्यान सेवाका लागि १० करोड बजेट विनियोजन गर्ने र पञ्चकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ। जसका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री बरालको भनाइ छ। &n

विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

काठमाडौँ – सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

भर्चुअल कक्षाका लागि १० करोड बजेट, प्रधानाध्यापकले ५ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं : सरकारले भर्चुअल माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै प्रत्येक प्रदेशका २० विद्यालयमा इन्टरनेटलगायत माध्यमबाट पढाउन डिजिटल सामाग्री खरिद गर्न बजेट छुट्याएको बताएका हुन्।त्यस्तै, उनले प्रधानाध्यापकलाई तालिम सञ्चालनलगायत शैक्षिक क्रियाकलापका लागि ५ लाखसम्म खर्च गर्नसक्ने व्यवस्था गरेको जानकारी दिए।

मधेस प्रदेश :  ठोरी पहिलो पर्यटकीय क्षेत्र घोषणा, १० करोड बजेट विनियोजन

पर्साको ठोरीमा मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र ठोरी गाउँपालिकालाई घोषणा गर्दै बैठकले १० करोड रकम छुट्याउने निर्णय गरेको हो ।  ठोरी जंगल...

कर्णाली प्रदेशद्वारा दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु एक/एक करोड बजेट प्रदान गर्ने भएको छ।

​दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन

काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्...