पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ। राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन गरिएको उक्त समितिलाई मन्त्रीस्तरीय निर्णयबाट विघटन गरिएको हो। समितिले यही वैशाख २० गते आफ्नो प्रतिवेदन बुझाइसकेकाले समिति विघटन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका स्वकीय सचिव […]

सम्बन्धित सामग्री

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा गर्छौँः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घाषणा गर्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसीप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनरुत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन […]

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा गर्छौँः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घाषणा गर्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसीप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनरुत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन […]

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुने

४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले […]

पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ । राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन गरिएको उक्त समितिलाई मन्त्रीस्तरीय निर्णयबाट विघटन गरिएको हो ।समितिले यही वैशाख २० गते आफ्नो प्रतिवेदन बुझाइसकेकाले समिति विघटन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । कोभिडपछि नेपालको पर्यटन उद्योगमा नयाँ सम्भावना खोजी गरी नीतिगत राय, सुझाव र सल्लाह दिलाउन गठित व्यव

पर्यटन पुनरुत्थान समितिको सुझाव : १० मुलुकका दूतावासमा पर्यटन अधिकारी राखौं

१६ वैशाख, काठमाडौं । पर्यटन पुनरुत्थान प्राविधिक समितिले नेपालमा पर्यटक आउने उत्कृष्ट १० मुलुकमा रहेको नेपाली दूतावासमा पर्यटन क्षेत्र हेर्न छुट्टै अधिकारी राख्न सुझाव दिएको छ । समितिले आफ्नो प्रतिवेदन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । सो प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकस्थित नेपाली दूतावासमा पर्यटन […]

पूर्ण खोपपछि मात्र सम्भव छ पर्यटन पुनरुत्थान

कोभिड–१९का थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुने कुनै टुंगो छैन । तर, सरकारले जति छिटो शतप्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छ, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुने व्यवसायीको आँकलन छ ।कोभिड–१९ विरुद्धको खोप प्राप्त भएपछि मात्र नेपालमा पर्यटक आगमन बढ्ने उनीहरुको भनाइ छ । सन् २०१९को अन्त्यबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर […]

पर्यटन पुनरुत्थान गर्न माग

व्यवसायीले पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । करिब ६ दशक लामो इतिहास बोकेको पर्यटनसँग सम्बद्ध ८ संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गर्दै कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।कोभिड–१९का कारण गत वर्षदेखि नै पर्यटनसँग सम्वद्ध सबै प्रकृतिका व्यापार–व्यवसाय बन्द छन् […]

बाग्मती प्रदेशमा बन्यो आन्तरिक पर्यटन पुनरुत्थान समिति

नेपाल पर्यटन बोर्डले बाग्मती प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ ।  पर्यटन व्यवसायी ध्रुव सिम्खडाको संयोजकत्वमा गठित समितिमा २० सदस्य रहेका छन् ।  पर्यटनबोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले मंगलवार समिति गठन गरेका हुन् । समितिको सदस्यहरूमा काभ्रेपलाञ्चोकबाट प्रेम श्रेष्ठ, र केशव बडाल रहेका छन् । यस्तै नुवाकोटबाट होटल तथा पर्यटन व्यवसायी सन्तोष उप्रेती र लेलिन रन्जित रहेका छन् ।  यस्तै चितवनबाट दिपक भट्टराई, दोलखाबाट हरि ओली, रसुवाबाट लाक्पा लामा, रितु ग्यामदान र तेम्बा तामाङ, काठमाडौं...

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दि