पूर्ण खोपपछि मात्र सम्भव छ पर्यटन पुनरुत्थान

कोभिड–१९का थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुने कुनै टुंगो छैन । तर, सरकारले जति छिटो शतप्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छ, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुने व्यवसायीको आँकलन छ ।कोभिड–१९ विरुद्धको खोप प्राप्त भएपछि मात्र नेपालमा पर्यटक आगमन बढ्ने उनीहरुको भनाइ छ । सन् २०१९को अन्त्यबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर […]