पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुने

४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले […]

सम्बन्धित सामग्री

रेन्बो पर्यटन अन्तरराष्ट्रिय सम्मेलन घोषणा, लेक्स लिम्बु स्टार प्रमोटर

काठमाडौँ : मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तरराष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। मायाको पहिचान नेपालले पत्रकार सम्मेलन गरेर अप्रिल २० र २१ तारिखमा यो सम्मेलन हुने जानकारी दिएको छ। सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन खुल्ला भएको छ। यात्रा टु ह्यापिनेस डटकमद्वारा भाग लिन चाहनेहरूले नाम दर्ता गर्न सक्ने भएका छन्। नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, अन्तरराष्ट्रिय दातृ निकायहरू, सञ्चार

पर्यटन मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंगदान गर्ने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन्।

पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दैछ।  कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्न हेतुले मन्त्रालयले कार्यक्रम घोषणा गर्न लागेको हो। कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले घोषणा गर्नेछन्। यसअघि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन […]

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा अधिकारीको प्यानल घोषणा

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुब अधिकारीको समावेशी प्यानल घोषणा भएको छ। असाढ ३२ गते हुने परिषदको निर्वाचनका लागि अधिकारी समुहको प्यानल घोषणा भएको हो ।  सो समुहबाट अध्यक्ष ध्रुब अधिकारी,उपाध्यक्षमा...

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना केही दिनभित्र घोषणा गर्छु: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्।...

मधेश प्रदेश सरकारको घोषणा : ठोरी पर्यटन क्षेत्र

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरि

बजेटमा घोषणा गरेका नीति कार्यान्वयनमा ल्याउन पर्यटन व्यवसायीको माग

३१ भदौ, काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै सरकारले बजेटमा घोषणा गरेका नीति कार्यान्वयनमा ल्याउन माग गरेका छन् । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै गएसँगै सरकारको साथ र सहयोग चाहिने […]

व्यवसायीको माग : अब पर्यटन क्षेत्र खुला भएको घोषणा गरौं

२२ भदौ, काठमाडौं । नेपालमा पर्यटक आवागमन सहज बनाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा […]

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग

पोखरा। कोभिड- १९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड-१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन्।