काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तिहारपछि ठूला(साना गरी थप १० वटा जहाज खरिद प्रक्रिया अघि बढाइने जानकारी दिए । अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको छ । वायुसेवा निगमसँग […]