पर्यटनमन्त्रीलाई क्यान महानिर्देशककाे जवाफ– मलाई तपाईंले स्पष्टीकरण साेध्न मिल्दैन

प्राधिकारणका अधिकारीले जवाफ नदिएपछि मन्त्री किराती भने अफ्ठ्यारोमा परेका छन् ।