काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नै गतिविधिका कारण बेला–बेलामा चर्चा र विवादमा आइरहने मन्त्रीमा पर्छन् । उनको चडपर्व मनाउनेदेखि लिएर गाउँघरमा भएर आफ्ना मतदाताहरुलाई भेट्ने आफ्नै शैली छ । मन्त्री किरातीले यस वर्षको दशैं चौरी गोठमा पुगेर गोठालाहरुसँग मनाएका थिए । त्यस्तै तिहार मनाउन उनी चितवनको चेपाङ बस्तीमा पुगे […]