कोरोना संक्रमण दर कम हुँदै गएपछि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तथा विद्यालयहरु फागुन १ गतेबाट खोल्न सिफारिस गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार …